Posted by: chakku April 22, 2006
२४ घण्टे अल्टिमेटम !
Login in to Rate this Post:     0       ?        
भउतेजी यी मण्डलेहरुले कराउँदै जान्छन, तर तपाईँले भनेका कुरा सत्य हुने कुरामा कुनै शंका छैन यदि ज्ञाने र सच्चितेको रवैया अर्को ३ दिन चल्ने हो भने। यी जाँठा मण्डलेहरु delusion मा छन त्यसैले कुरा बुझ्न सामर्थ्य छैनन।
Read Full Discussion Thread for this article