Posted by: hit_keta April 22, 2006
Sajha : Please ... please
Login in to Rate this Post:     0       ?        
देश रोएको छ साझा ले पार्टि को फोटो टाउका मा राखेको छ । अलि कति पनि देश को चिन्ता भएको भए सायद यस्तो हुदैन थियो होला । कृपया यो फोटो हटाइदिनु होला ।
Read Full Discussion Thread for this article