Posted by: hyperthread April 22, 2006
Bring article 128 instead!!
Login in to Rate this Post:     0       ?        
पृथ्वी नारायण शाहको पुरुषाअर्थ ले गर्दा आज को सिङो नेपाल बनेको श्रेय उनलाई(पृथ्वि नारायण) जान्छ तर यो भन्दै मा मेर गोरुको बार्है टक्का भनेर ज्ञानेले बस्नु त नहुने भन्ने कुरा मैले उल्लेख गरी रहनु पर्ला जस्तो मलाई लाग्दैन । अफ्नै कुरा: एकदिन म आकाश हेरिरहेको थिए । आमालै अचम्म लगेछ अनि सोध्नु भयो " के हेरेको बाबु?" ठट्टा गर्ने बानी आफ्नो मैले हाँस्दै भने " आकाश" तर त्यही हासो लाई क्रमिक रुप दिदै मैले भने आज आकाश निकै कालो छ। बादल मडारिरहेकोछ निकै ठुलो पनि पर्छ कि के हो? आमाले भन्नु भयो त्यस्तै छ , यो अब नदर्किकन परिलो घाम लाग्दैन होला । कुरा ठिकै लाग्यो मलाइ, आज नेपाली आकाश मा पनि बादल मडारिरहेको छ, जनताको आवाज एक स्वर मा नेपाल थर्कौने गरी गुन्जिरहेको छ । यसले मलाई गड्यङ्गूड्उङ को आभुती दिरहेकोछ । अब बिजुली चम्केर पनि दर्के छै नेपाली जनता दर्के पछी मात्र हाम्रो नेपाल गणतन्त्र नेपाल हुन्छ । प्रजातान्त्रिक गणतन्त्र नेपाल >>>> जिन्दाबाद्!!!!!!!
Read Full Discussion Thread for this article