Posted by: neutral April 22, 2006
Ceremonial king or no king?
Login in to Rate this Post:     0       ?        
बितेका ४-५ वर्षमा यी राजाले आफ्नो कुरा स्पष्ट संग राखि सकेका छन् । त्यो के भने "हेर नेपाली हो, यो मुलुक मेरा पुर्खाले आर्जेको हो । सेरेमोनियल या संवैधानिक भन्ने बेकारको बखेडा नझिक । मलाई थाहा छ, तिमिहरुले मेरो ल्वाँठ दाईलाई थर्काएका भरमा हाम्रो अधिकार हत्याएका थियौ, तर त्यो वैध र दिगो हुने कुरै भएन । त्यसैले, प्रजातन्त्रको हाम्रो परिभाषालाई शिरोपर गरी हाम्रा विवेकले दिएको अधिकारमा संतुष्ट होउ, त्यसैमा तिमिहरुको कल्याण छ" ....मूल कुरो यस्तो भए पछि त, जनताले निर्णय लिन किन गाह्रो भा को हो? कुन्नि !
Read Full Discussion Thread for this article