Posted by: neutral April 22, 2006
Revolution in Nepal: What next?
Login in to Rate this Post:     0       ?        
खुराफाति अक्कल लगाउन खोज्दा दरबार फेरि पछारियो ! राजाको घोषणाको खुद असर: १) राजा जनताको भन्दा बिदेशी शक्तिकेन्द्रको चाहानालाई बढि प्राथमिकता दिन रुचाउँछन् भन्ने कुराको पुष्टि २) जनताको शक्तिलाई बन्दुकको बलले दबाउन सकिन्न भन्ने यथार्थताको व्यापक अनुभुति र आन्दोलनमा यसले दिने नयाँ उर्जा ३) मण्डले समुदायको आत्मबलमा अतिशिघ्र स्खलन र पतन (संभवत भागदौडि र फरारको लहर) ४) कामचलाउ हैसियतको सरकार भएकोले सुरक्षा कमाण्डमा कन्फ्युजन (संभवत निष्कृयता र आईपरेमा विद्रोह समेत) .......साँझसम्ममा सुपरपुमा (राजाको हेलिकप्टर) पूर्ण वाहन क्षमता सहित हिन्दुस्तान तर्फ लाग्ने झिनो संभावना पनि देख्छु म त ! Neutral -----------------------
Read Full Discussion Thread for this article