Posted by: pire April 21, 2006
Shame People. Shame.
Login in to Rate this Post:     0       ?        
ज्ञाने र पारसेको हजुरबाउ र जीबाउ ले राम्रो गरे भनेर म कहिले पत्याउन्नँ, ल जा। मुला हरु, खाली आफु चाहि मन परि गर्ने, अनि श्री पशुपतीनाथले तिमीहरु सबैको कल्याण गरुन भन्ने। उसले राम्रो गरे हामीलाई पशुपती ब्रो को आशै गर्नु पर्दैनथ्यो। अब जाउन बाउ छोरा, जता मर्न मन छ तेतै जाउन। अस्ति सम्म उन्तिस करोड लिएर घुम्न गा'थ्यो राडाको छोरो, अहिले शहिद र घाइतेको लागि देश् बिदेश गरेर उठाउदा पनि तेति उठाउन सक्या हैन। कमाउन कति गर्‍हो छ, मास्न उसलाइ कति सजिलो नि।साला पातकि घुस्याहा
Read Full Discussion Thread for this article