Posted by: santoshgiri April 21, 2006
Gyaane Haiku.......
Login in to Rate this Post:     0       ?        
उस्को आवाज यती कडा होला उसका हेराइ यती तिखा होलान उ आँफै यती भयन्कर होला उसका हाथहरु यती धेरै होलान उसका पाइलाहरु यती धेरै होलान कहिलै पनि सोचेको थिएन तेस्ले एउटा जाबो जनताको छोरो यती उन्माद भएर आउँला उसले कहिलै सोचेको थिएन उ यस् पटक आउँदा भेल भएर आयो आधी भएर आयो, आगो भएर आयो उ यस् पटक कहिल्यै नाआएको जस्तो गरी आयो त्यै भएर त्यो यस् पटक् अल्ली डरायो
Read Full Discussion Thread for this article