Posted by: sayami April 21, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
.
आज त आधा मरिसक्यो,
अनुहार पनि काआलो अनि स्यानो
मसिनो स्वर त्यस्मा पनि नर्भस्
फुर्ति त एकपाठि नै झरि सकेको रहेछ
आफुले खनेको प्वालमा आफैनि
कस्तो फुर्ति देखाएको त्यो बहिराले
मेरो दाजुले जस्तो मैले शासन् चलाउन सक्दिन,
मेरो शासन कडा हुनेछ,
यस्को परिणाम देखि हाले नि आज।
.