Posted by: Amazing April 21, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
देश रोएको बेला मेरो मन पनि रोयको छ, साझा र चौतारिमा निश्कृय भय पनि जन आन्दोलन प्रति मेरो पुर्ण समर्थन छ्। देशको लागि सहिद हुने महान् नेपालिलाइ मेरो सलाम --------- सानो कान्छा, तिम्रो कामम हामि सबै साझाबासि गौरवन्वानित् छौ, भौतेको कविताले मुटु छोयो। -------- अहिलेलाइ यति--------- लोकतन्त्र जिन्दाबाद
Read Full Discussion Thread for this article