Posted by: what more April 21, 2006
शहीदलाई सलाम छ
Login in to Rate this Post:     0       ?        
यो अन्त हैन है, पुग्या छैन । अहिले हाम्रो हात माथि परेको भान मात्र भाको हो - छोड्नु हुन्न । हत्यारालाई कार्वाही गर् । कम्तीमा पनि नयाँ सम्बिधान (सभाबाट) चाहिन्छ । होसियार, खबरदार ! हामीले पेल्नसक्ने (drive our points home) भनेको अहिले नै हो । दिदी-बहिनी तथा दाजु-भाइ अरु केही समय सतर्क होऔँ । होसियार, खबरदार ! होसियार, खबरदार !
Read Full Discussion Thread for this article