Posted by: chakku April 21, 2006
King's good offer
Login in to Rate this Post:     0       ?        
shresthaN जस्ताले यो प्रस्ताब ठीक छ भन्नु नै यो एक रति ठीक होइन भन्ने प्रमाण हो। ज्ञानेले एक पछि अर्को ब्लण्डर गर्दैछ र यो अर्को ब्लण्डर हो राजसंस्थाको लागि। जाने नै भयो कुकूर अब....wait for the SPA's announcement soon flatly rejecting gyane bastard's offer. त्यसपछि जाँठो धोती न टोपी हुन्छ।
Read Full Discussion Thread for this article