Posted by: nepesahila April 21, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
मेरो भाइ सानो कान्छो, त होस् हाम्रो देशको सच्चा सन्तान। त्यो दिन अवस्य आउने छ जव प्रत्यक नेपाल आमाका सन्तानले आफ्नो रगत र पसिनाको मुल्य आफैंले पाउने छन्। भाइ, तर आफ्नो ख्याल पनि राख्नु। वाह् भौते, माइला, मेरो सलाम छ है साथि हो। नेपाल आमाले गर्व गर्ने ठाउ भनेको अब तपाइहरु जस्ता सन्तानको मायामा मात्र बाकि छ। (यो लेख्दा मैले आंशु रोक्नै सकेको छैन)।
Read Full Discussion Thread for this article