Posted by: sayami April 21, 2006
Andolan Jari Cha!
Login in to Rate this Post:     0       ?        
. यो सातपार्टिलाइ फालेको पाशो हो, क्रान्ति पुरा भएको छैन बहुद्ल आइहाल्यो जाऔ सडकमा गोली हन्ने अब डर छैन लोकतन्त्र नआए सम्म आन्दोलन् अब रोकिने छैन नेताहरु होशियार् होउ हातमा अझै परेको केहि छैन .
Read Full Discussion Thread for this article