Posted by: what more April 21, 2006
शहीदलाई सलाम छ
Login in to Rate this Post:     0       ?        
तिमीहरुको रगतको गुण कहिल्यै बिर्सिने छैनौं जनतालाई गोली हानेर सिंहासनमा बस्नेलाई सिंहासनसँगै जलाउँछौं ! नेपाली जनता के भन्छ? नारायणहिटी हान् भन्छ ! नारायणहिटी हान्छौं हान्छौं नारायणहिटी हान्छौं हान्छौं नारायणहिटी हान्छौं हान्छौं
Read Full Discussion Thread for this article