Posted by: sayami April 21, 2006
Andolan Jari Cha!
Login in to Rate this Post:     0       ?        
. यो रगत चुसाहालाइ अझै छोडनै हुंदैन १६ लाख जनताको आखामा अझै धुलो फाल्ने काम गरेकै छ आज बिहानसम्म लाथि गोलि हान्ने नकचरोको अझै बिस्वाश् छैन धार १२७ फिर्ता लिएको छैन संबिधान सभाको निशाना छैन नेताहरु खबरदार् आन्दोलन् अझै जारि गर्नै पर्छ। .
Read Full Discussion Thread for this article