Posted by: Tero bau April 21, 2006
खबर्-दार नेता-हरु हो
Login in to Rate this Post:     0       ?        
खबर्-दार नेता-हरु हो लाखौं निमुख जनता को बलिदान खेरो नजाओस्! तिमीहरु को निहित स्वार्थ्र र कुर्सि मोह् को कारण जनता ले फेरि दुख नपावस्! जनता लाइ बलिदान् र् निस्वार्थ् सेवा गर्! तिमिहरु को नाम जुगौ जुग् सम्म् सुनौलो अक्षर ले लेख्ने छ! भारत को नै नक्कल गर्छौ भने माहत्मा गान्धी, नेहरु, राजेन्द प्रशाद् र अहिले का सोनिया गान्धी, राहुल गान्धी र मनमोहन् सिंह् को गर! लालु प्रसाद् यादब को होइन्! हैन् भने भोलि जनता ले तिमिहरु लाइ बिच सडक मा तिमिहरु को मोह् भंग हुने गरि पाठ सिकाउने छ ! नेपाल र नेपालि जनता ले सुख र सम्बृदि को बटो मा लम्किन पावस! भोलि हाम्रो सन्तान् ले सुनौलो बिहानि हेर्न् पावस्! जय देश जय नेपाल
Read Full Discussion Thread for this article