Posted by: gaalab April 21, 2006
KG's Address and Afterwards
Login in to Rate this Post:     0       ?        
खै ७ दलमा त्यस्तो ससक्त मान्छे को छ र? उही माकुने, उही गिरिजा, उही देउवा!!! नेपाली जनता फेरि फ्रस्टु । सुसासन गर्ने मान्छे खै? नयाँ पुस्ताको मान्छे आउन पर्रो र सिधै संविधान सभाको घोषणा गर्नुपर्यो। यसचोटीको आन्दोलन नेता विहिनको आन्दोलन भएकोले अब अन्योल छ।
Read Full Discussion Thread for this article