Posted by: manoj kafle April 21, 2006
ए बीर शहीद् हो,,
Login in to Rate this Post:     0       ?        
ए बीर शहीद् हो,, देसमा लोकतन्त्र आउदै छ अब तिम्रो नाम रगतले लेखीने छ इतीहास का पान्ना पान्नामा ए बीर् शहीद् हो,,,!देश को लागी यी जनता हरुकोलागी लदेर खुन बगाएर लोकतन्त्र आउदैछ जय जय छ तिम्रो जसले देश को लागी बिरगती पाए बीर नेपाली भए ए बिर शहीद् हो,,,। मनोज काफ्ले कुवैत
Read Full Discussion Thread for this article