Posted by: jas2047 April 21, 2006
LOKATANTRA KO LAGI JANA ANDOLAN
Login in to Rate this Post:     0       ?        
हामी सारा नेपाली ससार्को जुन्सुकेइ ठाउँमा बसे पनी नेपालको बिग्रन्दो अवस्था देखदा दुख लग्छ्, अब्को यो अल्दोलन भनेको राजाको हात बाट प्र्जातन्त्र फिर्कओउने मात्र होईन, हामीले यो २१ सोउन सतब्दिमा आएर राजालाई देश हाँक्नु दिनु भनेको सरा नेपालीको एउटा असिक्छित पनको परिचाय हो। तेसैले यो जन अन्दूलन् भनेको देश्म पुर्न लोकतन्त्र को एस्थपना र बीकास्को थालनि गर्नु हुनेछ। तेसैले म सरा नेपली हरूमा निबेस्दन् गर्दछुकी, हामी सबै एक् भएर् यो जनान्दोलन्लै सफल् बनाऊ। जय लोकतन्र्!!!
Read Full Discussion Thread for this article