Posted by: Bhaute April 20, 2006
शहीदलाई सलाम छ
Login in to Rate this Post:     0       ?        
सलाम !!! नेपाल आमाका सपुत ! तिम्रो यो भारा म कसरी तिरुँ। आधा पेट खाएर लड्नु पनि तिमीलाई नै छ, मर्नु पनि तिमीलाई नै छ। तिम्रो यो रगतले कुनै न कुनै बेला सही मुल्याङकन पाउनेछ। म नि:स्तब्ध छु। मेरा आँखा भरिएका छन। ०४६सालमा तिमी जस्तै देशका लागि ढलेका योद्धाको रगतले त्यति बेलाको नाइकेलाई जसरी पोल्यो, त्यो भन्दा बढी तिम्रो रगतले यस नरभक्षीलाई पोल्नेछ। त्यो दिन अब धेरै टाढा छैन। तिम्रो आत्मलाई शान्ति मिलोस !
Read Full Discussion Thread for this article