Posted by: santoshgiri April 20, 2006
Maanish Haraayeko Suchanaa (US maa)
Login in to Rate this Post:     0       ?        
हो त , साची भनेको, भात कहिले कही खाने गर्या थिए, अब त त्यो पनि बन्द भाई सक्यो, लौन, मेरो मित जिउ सन्तोस् जि, तपाईं जहाँ भएपनी तुरुन्तै सम्पर्क गर्नु पर्‍यो, त्यहाँ त कर्फिउ लग्या छैन होला नि होईन यहाँ पनि छैन, हाम्रो देश म मात्र जस्तो छ
Read Full Discussion Thread for this article