Posted by: what more April 20, 2006
Maanish Haraayeko Suchanaa (US maa)
Login in to Rate this Post:     0       ?        
हराएको ब्यक्ति को बिवरण: नाम: सन्तोष अधिकारी कद: अन्दाजी ५ फिट ८ इन्च रङ्ग: गहुँगोरो सरिर: दुब्लो पातलो तर मोटाएको हुन सक्ने अन्दाजी २९ बर्ष को, दुब्लो पातलो सरिर भएको, हाल मोटाएको हुनसक्ने, गहुँगोरो, सन्तोष अधिकारी नाम भएको, सिफल निवासी, क्रीकेट भने पछी हुरुल्लै हुने खालको, कानून पढेको, नेपाल ल: क्याम्पस को २००० ब्याच बाट bl पास गरी वकिल समेत भएको, पहिले uk गई, हाल अमेरिका मै आएको . . . .अन्तिम पटक २००५ को समर को end म ओसन सिटी बाट 'नाम नखुलेको' लोकेसन तर्फ जान को निम्ती बस चढ्दा, घट्टेकुलो निवासी रोहित गोशाही ले भेटेको, आफ्नो फोन नम्बर दिएको भएता पनि . . . . .उक्त नम्बर डिस्कनेक्ट भै सकेको . . . . माथी उल्लेखित विवरण बमोजिम को ब्यक्ति, तपाईंहरु कसैले देख्नु, चिन्नु, भेट्नु भएको भए, कृपया कष्ट नमानी यो थ्रेड मा रिप्लाई गर्नु भएमा कृतज्ञ हुने थिए . . . । साथी सन्तोश गिरी (मित ज्यु)को सन्देश: " बाबु . . . . .सन्तोश . . . .तिमी जहाँ भए पनि . . . . . .तुरुन्तै मलाई संपर्क गर . . .तिमी हराए देखि . . .तिम्रो साथी भाइ हरु धेरै चिन्तित भएका छन्, मैले भात र पानि खान छोडेको धेरै भाई सक्यो; बुर्गर, पिज्जा र कोके खाई गुजारा चलाई रहेको छु . . . . . . .तिमी ले संपर्क गरेउ भने तिमी लाई कसैले गाली गर्ने छैन . . . .सबै ले माया गर्ने चाहन्छन् . . . . . .तिमी जहाँ भए पनि तुरुन्त संपर्क गर है" हराएको ब्यक्ति को बिवरण: नाम: सन्तोष अधिकारी कद: अन्दाजी ५ फिट ८ इन्च रङ्ग: गहुँगोरो सरिर: दुब्लो पातलो तर मोटाएको हुन सक्ने thanks to: Roman to Unicode Nepali Converter - http://www.niu.edu/~deepak/roman2unicode/release/
Read Full Discussion Thread for this article