Posted by: what more April 20, 2006
शहीदलाई सलाम छ
Login in to Rate this Post:     0       ?        
'०४६ सालमा पनि धेरै शहीद भए '०३६ सालमा पनि धेरै शहीद भए '०२६ सालमा पनि धेरै शहीद भए '०१७ सालमा पनि धेरै शहीद भए '००७ सालमा पनि धेरै शहीद भए त्यो भन्दा पहिले पनि धेरै शहीद भए त्यस बीच पनि धेरै शहीद भए त्यस पछी पनि हुँदैछन् शहीदलाई मेरो सलाम
Read Full Discussion Thread for this article