Posted by: blah April 20, 2006
Brutal mofo King's Police
Login in to Rate this Post:     0       ?        
*************** कंलकीमा आठ वर्षो बालिकालाई २० जना बढी प्रहरीले निर्घात पिटेर गायब बनाएको, वनस्थलीक्षेत्रमा घर घरमा पसेर सुरक्षाकर्मीले गरेको दुर्व्यहारका साथै घट्टेकुलो क्षेत्रमा निजी घरका छाना छानामा अश्रुग्याँस हान्ने ब्यवहारले सरकार अपराधिक बन्दै गएको देखाएको छ। *************** how can they beat a small child? senseless assholes.
Read Full Discussion Thread for this article