Posted by: sayami April 20, 2006
Gyane Jiundo Laash...
Login in to Rate this Post:     0       ?        
. जनता हो! हामीले पनि हटियार बोक्ने समय आएको छ ! यो जिंउदो लाशको अबतारिसंग मेलमिलाप गर्ने समय समाप्त भएको छ ! अब हामिले पनि हतियारको जवाफ् हतियारबाट्नै दिने छौं! सहिदहरुको रगतलाइ खेर् नफालौं! . .
Read Full Discussion Thread for this article