Posted by: Upendramansingh April 20, 2006
What we want?
Login in to Rate this Post:     0       ?        
आखिर के चाहन्चन नेपाली जनता हरु । म राजा को कुनै चम्चा होईन तर एदी ऐले राजा ले देश छोड्यो भने, को चै हुने नयाँ शक्ती । नेता हरु कि माओवादी हरु । अखिर माओवादी ले पनि एहीनही चाहेको होईन र? पछी फेरी युध्ह हुन्छ, नेता र माओवादी को कि कस्ले सत्ताहात पर्ने भनेर । भनिन्छ वार कहिले पनि सकिन्दैन रे एउटा जान्छ त अर्को आउछ । यस्तै हुन्छ देश को हालत अब । हो लद्नु पर्छ प्रजातन्त्र को लागि तर एदी एउटा नयाँ युग ले सत्त लिन्छ भने मात्र । अहिले को आन्दोलन ले कत्ती मान्छे कोखाने खर्छ समेत छैन । यो चै कस्ले हेर्ने । भनिन्छ वार् मा दुनै तिर हिरो हुन्चन्, दुबै आदेश पल्न गर्चन । दुबै शिकारु हुन्चन्, ऐले हामीले पुलिस र सेना लाई मात्र दोश दिन मिल्दैन । देश म प्रजातन्त्र लेरौन छ भने पैला गूश खोर नेता हरु लाई हटौनु पर्छ । किन भने एस्ता नेता हरु सत्ता मा आए म देश को हालत फेरी उस्त्तै हुन्छ . जय नेपाल। उपेन्द्रमान् नेपालि।
Read Full Discussion Thread for this article