Posted by: newguy007 April 20, 2006
Login in to Rate this Post:
0
?
.After you graduate its not sure you make tons of money. पदाइ सकेर काम पाउन गाह्रो छ तन्न पैसा कमौने त धेरै पछी को कुरा हो । तर तिम्रो अरु लाई सयोग गर्ने विचार चै राम्रो छ ।