Posted by: what more April 20, 2006
शहीदलाई सलाम छ
Login in to Rate this Post:     0       ?        
जनताको अधिकार प्राप्तीका लागि आफ्नो ज्यानको पर्वाह नगरी छातीमा गोली थापेर प्राण आहुति दिने आफुलाई उत्सर्ग गर्ने शहीदमा सलाम र भावपूर्ण श्रद्धान्जली छ तिमीहरुको रगतको गुण कहिल्यै बिर्सिने छैनौं ज्ञाने चोर जहाँ बसेको छस्, त्यहीं बसिराख् , कतै जान पाउन्नस् जनतालाई गोली हानेर सिंहासनमा बस्नेलाई सिंहासनसँगै जलाउँछौं ! नेपाली जनता के भन्छ? नारायणहिटी हान् भन्छ ! नारायणहिटी हान्छौं हान्छौं नारायणहिटी हान्छौं हान्छौं नारायणहिटी हान्छौं हान्छौं
Read Full Discussion Thread for this article