Posted by: General April 20, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
आज देशमा क्रान्ति छ, भोलीको सुनौलो युगको कल्पनामा, यो मन धेरै छटपटाएको छ। आज म निदाउँदिन, म भोली पनि निदाउदिन, किनकी मैले ननिदाईकनै, नयाँ नेपाल बनाउनु परेको छ। आज देश उठेको छ, जनताको जीत हुँदैछ मेरो प्यारो देशमा, २३७ वर्षपछि नेपाल ब्युँझिएको छ।
Read Full Discussion Thread for this article