Posted by: pire April 20, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
भोलिको सुन्दर संसारको सपना छ हिजोको शोषणको राप छ अलिअलि संदेह त छ भोलिको बारेमा तर नेपाली जनताले आफ्नो उन्नति गर्नेछन भन्नेमा बिश्वास छ। धेरै दिनदेखिको पिलो आज फुटाउने बिचार छ धेरै दिनदेखिको सपना आज पुर्‍याउने बिचार छ आज केहि गरि पनि सुत्न सक्याछैन मध्य रात कटेपनि किनकि आज क्रान्ति छ
Read Full Discussion Thread for this article