Posted by: freak_alien April 20, 2006
Please update the situation from Kathmandu
Login in to Rate this Post:     0       ?        
२०६३ वैशाख ७, बिहीबार अपडेट (मध्यान्ह 1230) सात ठाउँबाट एकैचोटी कर्फ्यु तोडेर रिङरोड घेर्ने काम भइरहेको छ। काभ्रे र धादिङबाट पनि हजारौंको जुलुस काठमाडौंतर्फ अगाडि बढिरहेको छ। अहिले स्थानीय बासिन्दाहरु सहितको हजारौंको जुलुस जोरपाटी, महांकाल, स्वयम्भु, थानकोट, सैंबु, कीर्तिपुर, गोदावरी, सीतापाइला, इचंगु, बुढानिलकण्ठबाट पनि कर्फ्यु तोड्न अघि बढेको छ। सातदोबाटोमा कर्फ्यु तोडिएको खबर छ। source: http://www.mysansar.com/?cat=17
Read Full Discussion Thread for this article