Posted by: nepesahila April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
हेहेहेहे, यो चैं भएन। एक त चुनाव बहिस्कार गर्नि, त्यसमाथि चुप लागेर जनसमर्थन गरेर बसिर'का हरुलै पनि आफ्नो पट्टि भनेर धांधलि गर्ने। अहिले फेरि भए भरको मन्त्रलय पनि कुम्ल्यौन खोज्नि? त्यो त मिल्दैन दादा, कुनै हालतमा पनि। चौतारां कसैले पनि मान्दैनन् यस्ता झल्लु र् गिरिजे जिद्दिलै। सबभन्दा माथि, राष्टपतिलै, मन्तृमा झार्न खोज्नि? कारवाहिमा पर्न मन छ कि क्या हो हं?
Read Full Discussion Thread for this article