Posted by: pire April 20, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
केहि छैन्, कविता राम्रो लेख्नु हुँदो रैछ, अब एकदुइ केटा हरु ले केटि भनेर जिस्काउलान एकैछिन, तेत्ति हो:-) पु:न बिषय प्रवेश गरम, कसै सँग युद्ध प्रसाद मिश्रको कविता भए टाँसिदिए हुनेनि। नेपालमा त आज ज्ञाने जाने भो भो, अरु को को सति जाने हुन कुन्नि?
Read Full Discussion Thread for this article