Posted by: miss_ me April 20, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
काँक्रा र फर्सीको बीउ जस्तो पट्ट पट्ट फुटेर समयानुकूल माटो र ऋतुमा झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर मुक्तिका चाहनाहरू चुँडालेर कथित बलियो बन्धनबाट आँप, बेल र पिपलका रंगीचंगी पातहरूको। होश गर्नुपर्छ यतिखेर निर्धाका मुटु निचोर्नेहरूले शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन् एकपछि अर्को लशकर लागेर। ------पारिजात
Read Full Discussion Thread for this article