Posted by: neutral April 20, 2006
Madav Nepal Openly Talks About Republic Nepal
Login in to Rate this Post:     0       ?        
धेरै पछि माधव नेपालमा राजनेताको छवि दृष्टिगोचर भयो । आशा गरौं जनभावनाको माग अनुरुप यो छविमा अझै निखार आउने छ । --------------------- अब नेपाली राजनितीको चुरो कुरो स्पष्ट भएको छ। राजनैतिक जालझेलका आधारमा गरिने कुनै पनि संझौताले दिगो समाधान ल्याउने छैन । जनता सार्वभौम छन् भन्ने कुराको सुनिश्चितताको लागि संविधान सभाको कुनै बिकल्प छैन । जनताको यो भावनालाइ अवमुल्यन गरी दरबारको टाट्नातिर तन्कन खोज्ने भट्टराई लगाएतका कुनै पनि नेतालाई ईतिहासले माफ दिने छैन । साथै राजनितिको यो संगीन घडीमा दलका नेताहरुलाई राजनेता बन्नकोलागि प्रचुर अबसर पनि छ, हेर्दै जाउँ समयले कसलाई कहाँ पछार्छ । Neutral ------------------
Read Full Discussion Thread for this article