Posted by: nepesahila April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
मलाइ एउटा झ्वांक चलिरा' छ। हाम्रो यो चौतारां पनि एक से एक छदै छन् सबजना। अर्को एउटा पनि मतदान चाहिं हैन मेरो तर्फबाट एउटा प्रस्ताव राख्दै छु। ज जस्लै आफु जे जे मा योग्य छु जस्तो लाग्छ, त्यो त्यो बिभागको मिनिस्टर बन्ने हो भने पहिले आफ्नो नाम लेख्ने अनि तेस्को मुनि आफ्नो बिभागको नाम लेख्ने ल। उदाहारण को लागि; माष्टरनि नानि: शिक्षा मन्त्रालय। मैले सुरु गरें। नेपेसाहिला: राष्टपति तथा रक्षा मन्त्रालय (नेपालको पहिलो)। हाम्रो छायां चौतारि सरकार गठन गरौं। पछि के पर्छ पर्छ।
Read Full Discussion Thread for this article