Posted by: RajaHarischandra April 19, 2006
Any update from Nepal?
Login in to Rate this Post:     0       ?        
काठमाडौं, -नेस) बंगलादेशको राजधानी ढाकामा आयोजना हुने सा फ्टाको बैठकमा भाग लिन जान लाग्नुभएका उद्योग वाणिज्य तथा आपर्ूर्तिमन्त्री बुद्धिमान तामाङलाई बुधबार सुरक्षाकर्मीले त्रिभुवन अन्तर्राषिट्य विमानस्थल कार्यालयबाट फर्काइदिएको छ। विमानस्थलबाट सामान जांच गराएर विमानमा जाने तयारीमा रहनुभएका मन्त्री तामाङलाई सुरक्षाकर्मीले माथिको आदेश छ’ भन्दै फर्काइदिएको बताइएको छ।
Read Full Discussion Thread for this article