Posted by: pire April 19, 2006
Any update from Nepal?
Login in to Rate this Post:     0       ?        
Raja bhagyo? airport छेक्न पर्छ है साथी हो, भाग्न दिन हुन्न। रगतको मुल्य चुकाउनु पर्छ, आज ऐतिहासिक दिन हो , सारा पुर्खाहरुले पाएको दु:खको बदला लिनु पर्छ। आज क्रान्ति छ, साथी हो। आज क्रान्ति छ।
Read Full Discussion Thread for this article