Posted by: mampaka April 19, 2006
Why Karan Singh?
Login in to Rate this Post:     0       ?        
Dead Burton is is right. कुरा सोरै आना साचो छ । साले चोर ईन्डिया लाई पञ्चेस्वर दियो भने नेपाल को सबै कुरा मिलाइदिन्छ । तेती पाएपछी ईन्डिया लाई पुगिहाल्यो । । ज्ञाने को पनि जोगैदिन्छ । । दल का नेता लाई एसो सानोतीनओ कबिनेत म ठाउँ म । । माओवादी त ईन्डिया ले उथ भने उठ बस् भने बस् त हो । सो, नेपाल को बर्तमान संकट को निकस् पञ्चेशोर जलबिद्युत अथवा कुनै तेस्ताइ प्रोजेक्ट क अग्ग्रेमेन्ट म हल लाई केही सम्मा स्थगित हुने सम्भावना छ । होसिय्वर है नेपाली देश्वासही साथी हरु, सम्पूर्ण नेपाली जनता ले गनतन्त्र खोजेको बेला म बहिरा बाट कुरा मैलौने आउ यो साले कारण सिंह चोर को हो ? अनि पुरा जनता ले अब राजा साज मान्दैनौ भनेर आन्दोलित भएको बेला म फेरी दाम रखेर दर्शन भेट गर्ने गद्दर हरु लाई पनि माधव थापा को पछाडि एकै लाइन म रखेर थोक्न पर्छ
Read Full Discussion Thread for this article