Posted by: Dada_Giri April 19, 2006
Login in to Rate this Post:
0
?
म खुस्क्या हैन बब-दाई! कत्ति विचलित हुनुपर्दैन. मेरो अडान त छँदैछ, आफ्नै जगामा.
---
रेडियोको मिटर सार्दा माओबादी एफ् एम् स्टेसन टिपेछ कि जस्तो छ.
बिभिन्न रेडियो सुन्नेबानि छ के.