Posted by: Persident of Nepal April 19, 2006
gyanendre ko buddhi
Login in to Rate this Post:     0       ?        
ज्ञाने को बुद्धी भएको भए मुजी धोती नेपाल मा आएर मिलाउ न आउनु पर्दैन थियो ।हाम्रो नेपाल सती ले सरापेको सुनेको थियो तर होला नै जस्तो छ ।मुजी ज्ञाने त मुर्ख नम्बर एक हो नेपालको । राजा बिरेन्द्र भाई लाई बोलौनु पर्‍यो भन्या । हामी लाई धेरै दुख दिए तिम्रा भाई ले एसो माथि बोलाएर एक दुई झापड हान्नु पर्‍यो नत्र नेपाली जनता ले जिउदै जलाउछन जस्तो छ ।
Read Full Discussion Thread for this article