Posted by: nepalichhoro April 19, 2006
gyanendre ko buddhi
Login in to Rate this Post:     0       ?        
ग्यानेन्द्रे को बुद्धि हेर न , भु पु लै दर्शन् भेत् दियो रे , येस्तो सल्लाह , सुझाब् दिने बुद्धि भयेको प्रधान मन्तृ भये यो देश् अहिले यो हालत म हुन्थ्यो होल त?? अब यो मुजि ग्यनेन्द्रे लै साचै समाधान खोजेको भये प्रमुख् राजनितिक् दल् सङ बर्त गर्ने को मर्न लगेको भु पु हरु सङ, बुद्धि हेर न जनत मारा को, के भन्नु
Read Full Discussion Thread for this article