Posted by: sayami April 19, 2006
17 DAYS PROTEST ONLY 7 PEOPLE DIE ACROSS THE COUNTRY.........
Login in to Rate this Post:     0       ?        
. हे अधिकारी ! भन्न खोजेको के ! यो निजी शाही दसैं पर्बमा जनतालाइ रांगो सरह काटेर ज्यानमारा एकलौटि तन्त्रमा जनताको रगतको जुस् र मासुको सेकुवा पकाउने काम अझै निरन्तर् होस् भन्न् खोजेको होइन तैंले। तं जस्ता मुटुबिहिन जङलि जनावरहरुलाइ यो अहिले सडकमा उत्रेका नयां बंशका युवाले अब छुटकारा दिने छैन। पुर्ण प्रजातन्तृक् देशमा बांचेको मान्छे ले के को भरमा निरन्कुश् हत्यारा को समर्थन गर्न सकेको! थुक्क हिजडा! . .
Read Full Discussion Thread for this article