Posted by: Bhaute April 19, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
साईँलाको भोट त थप्नु पर्नेमा घटाइदेको हो कि के हो गुराँसे-जीले। लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १२ बहिस्कार: ४ जन गणतन्त्र: ० राजतन्त्र ( १६ औ सताब्दि भन्दा अगाडिको): ० राजतन्त्र ( छयालिस् साल अघि ):० प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):० प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत-जापान जस्तो) :० त्यो बहिस्कार गर्नेले रुइना र ठूल्नानीले जस्तै कारण पनि दिए राम्रो हुन्थ्यो नि। यत्तिकै बिना कारण बहिस्कार भन्नुको त के अर्थ भो र ! बिरोधको लागि बिरोध गर्या जस्तो भो।
Read Full Discussion Thread for this article