Posted by: Lali Guras April 19, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
कुरा बुझियो, छर्लङै भो, भनेसि अहिले सम्म को नतिजा यस्तो निस्क्यो लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १० जन गणतन्त्र: २ राजतन्त्र ( १६ औ सताब्दि भन्दा अगाडिको): १ राजतन्त्र ( छयालिस् साल अघि ):१ प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):० प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायतजापान जस्तो) :०
Read Full Discussion Thread for this article