Posted by: chakku April 19, 2006
Virtual Freedom Fighters
Login in to Rate this Post:     0       ?        
जब देशमा लोकतन्त्र आउछ तब त्यस प्रणालीबाट सबै भन्दा बढी फाइदा उठाउने तँ र तेरो वर्ग हो जो देशमा थुप्रैले ज्यानको बाजी थापेर सडकमा उफ्रिदा कम्प्युटरको अगाडी बसेर ठूलो कुरा गर्दैछ। हो हो मेरो सोचाइ सडक मै हिड्नेहरुको जस्तै छ जस्ले निस्वार्थ भावनाले प्रेरित भएर ज्यानको बाजी थापेर लोकतन्त्रको लागि हिँडेका छन। तँ त जब देशमा लोकतन्त्र आउँछ, अनि आफै अबिर दलेर विजय जुलुसमा जानको लागि कुरेर बसेको छस्।
Read Full Discussion Thread for this article