Posted by: SHIV April 19, 2006
नेपालको बास्तबिक समस्या के हो?
Login in to Rate this Post:     0       ?        
कुरो त मनासिब गर्नु भो तर मलाई मेरो पुरानो गुरुजिको याद आयो, वहाँ भन्नु हुनथ्यो नाक जता बाट समाते पनि जसरि समाते पनि कसरी सजिलो सँग सम्भव छ भन्ने हो । हुन त आम नेपालि सबैले योग सिकेर खुट्टा ले नाक समते पनि हुन्छ तर त्यो अलि सम्भव छैन। मेरो बिचारमा जे छ त्यसै को राम्रो सङ उपयोग गर्न सक्नु पर्छ। पार्टि हरुले नया नेतृत्वको बिकास हुन दिनु पर्छ, भ्रस्टाचार निर्मुल गर्ने र जानता प्रति उत्तर्दाइ हुनु पर्छ उनि हरु को बफादारि नेपालि जनता प्रति हुनु पर्छ दिल्लि वा आफ्नु पार्टि भन्दा ठुला नेपालि जन्ता हुन भन्ने बुझ्नु पर्छ। सबै भन्दा ठुलो जानता सर्बभौम हुन भन्ने बुझ्नु पर्छ र त्यहि अनुसार आचरण गर्नु पर्छ। राजालाइ सम्भिधान अन्तर्गत गर्नु पर्छ तथा माओबादि लाइ निशस्त गर्नु पर्छ। यो सबै उपलब्धि कसरि गर्ने? पख्नुस म नेपाल जान्छु अनि राजनितिमा जान्छु, पार्टिले टिकट दिये भने नेता हुन्छु, टिकट न दिये लेखन्दास बन्छु, लौ जा त, जे परि पचास। :-)
Read Full Discussion Thread for this article