Posted by: chakku April 19, 2006
Virtual Freedom Fighters
Login in to Rate this Post:     0       ?        
माओबादीले देश कब्जा गर्लान भन्ने डर छ भने बहुदलिय लोकतन्त्रको समर्थन गर् जाँठा! ज्ञानेले जति लामो समयसम्म देश चलाउँछ, उति धेरै माओबादी बढ्दै जाने छन। माओबादी, ज्ञाने, गिरिजा, देउवा, माकुने सबैलाई एकै चिहान पार्नु पर्छ। देश नयाँ ढंगले नया नेताले चलाउनु पर्छ।
Read Full Discussion Thread for this article