Posted by: RBaral April 19, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
नेपाली राजनितिमा कृष्ण प्रसाद भट्टराइको आफ््नै किसिमको भूमिका छ । सबैले बुझेको कुरा हो -- कोही पनी सबैको आदर्श पुरुष बन्न सक्दैन । यस कारणले भट्टराईजी पनि धेरै प्रश्न र आरोपका भागीदार छन् । समग्रमा भन्न पर्दा भट्टराईका नराम्रा कुरा भन्दा राम्रा कुरा धेरै देख्छु म -राजिनितिको सवालमा। २०४७ सालको संबिधानको बिषयमा भट्टराईजीलाइ दोष दिनु भनेको ३६ साल ताकाको अखिले मानसिकता बाट माथि उठ्न नसक्नु नै हो भन्नु पर्दछ । बाँकी हिन्दी उखानको कुरा : खण्डहर बतलाती है -- बतलाता नही है । अस्तु ।
Read Full Discussion Thread for this article