Posted by: sano_kanchha April 19, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
यहाँ बहिस्कार पनि गर्न पाउने रहेछ नि । कुरो के भने नि मलाइ आज १ लाख रुपैया को आवस्यकता परेको छ। कारण यो हो कि हाम्रा गाम तिर राजा का भरौटे हरु ले गाम मा पसेर गाम्ले लाइ गोलि ठोकेर मारेछन। त्यस्को क्षतिपुत्री भनेर १ लाख दिये रे । त्यो गाम्ले को परिवार लाइ १ लाख दिएर भाइमारा राजा का भरौटे हरु ले गर्नु खोजेको के । म राजा (ज्ञाने )लाइ मारेर १ लाख दिने बिचार म छु गाम्ले हरु । कता बाट भेटनु तेस लाइ आज मेरो भोट माओवादि को गणतन्त्र लाइ
Read Full Discussion Thread for this article